WELCOME TO OUR SITE SCAFECOLLECTION

Download

Showing posts with label Discovery News NEPAL. Show all posts

Friday, 31 October 2014

सौर्य आँधीले प्रकाश छेकिन्छ त ? साँच्चै अन्धकार हुन लागेको हो त पृथ्वी ?

No comments :




उत्पत्ति:-

सुर्य एक बिशाल आणविक बादलको अंशबाट आज भन्दा करिब ४.५७ अरब बर्ष पहिले निर्माण भएको हो । हाम्रो सुर्यभन्दा दश हजारदेखि दश लाख गुणासम्म ठुला अणुहरुको  बिशाल भीमकाय बादललाई बिशाल आणविक बादल भनिन्छ । यो कहिलेकहिँ सैयौं प्रकाश बर्षको ब्याससम्म पुग्दछ ।जहाँ हाम्रो सौर्यमण्डलको ब्योमको कणहरुको घनत्व एक कण प्रति घनसेन्टिमिटर हुन्छ, त्यहाँ यस्तो बादलमा १०,००० देखि १०,००,००० कण प्रति घन सेन्टिमिटरसम्म पुग्न सक्छ । यस घनत्वमा यी बादल भित्र बिबिध किसिमका आकृतिहरु बन्न पुग्दछन् । जस्तो कि, गोलो-बाटुलो-गुच्चाकार आदि इत्यादी । सोहि घनत्वको आधारमै सुर्यले पनि आफ्नो आकार प्राप्त गरेको छ, जसलाई आज हामी नियाल्न सक्छौं ।

अधिकांश हाइड्रोजन अनि हिलियम ग्याँसबाट सुर्यको निर्माण भए झैँ अन्य ताराहरु पनि सोहि बिधि अनुसार निर्माण भएको हुन् सक्ने बैज्ञानिकहरुको अनुमान छ । सुर्यको सम्बन्धमा जुन आयु निकालिएको छ, यो ‘तारकीय विकास’ को ‘कम्प्यूटर मण्डल’ को प्रयोग र ‘न्युक्लियोकोस्मोक्रोनोलोजी’ को माध्यमबाट अनुमानित हो । परिणाम प्राचीनतम सौर्यमंडल सामाग्रीको ‘रेडियोमिट्रिक तिथि’ कै अनुरुप छ, ४.५६७ अरब बर्ष प्राचिन ‘उल्कापात’को अध्यन ‘अल्पजिवी आइसोटोपो’ को स्थिर नाभिकको संकेत देखाउँछ, जस्तो कि आइरन-६०, जो केवल विस्फोटित, अल्पजीवी तारामा निर्माण हुन्छ । यो संकेत गर्छ कि, त्यो स्थान जहाँ सुर्य निर्माण भएको छ, नजिकमा एक वा सो भन्दा बढी सुपरनोभा अबश्य हुनु पर्दछ । कुनै नजिकको सुपरनोभाबाट निक्लिएको ‘आघात तरङ्ग’ले आणविक बादल भित्रको ग्याँसलाई संकुचित बनाएर सुर्यको निर्माण प्रक्रिया शुरु भएको हुन् सक्ने अनुमान छ । र कुनै क्षेत्र आफूमै निहित गुरुत्वबलको अधिनबाट निर्माण भएको हुन् सक्छ । जस्तो कि, बादलको कुनै टुक्रा आफैमा खाँद्दिन्छ, ‘कोणीय गतिमा संरक्षण’ को कारण यो पनि घुम्न थालेको हुनु पर्छ । 
अनि बढ्दो दवाबको कारणले तातिन सक्छ । धेरै ठुलो दवावको कारणले द्रब्यराशी केन्द्रमा संकुचित हुन् गइ प्रतिक्रिया स्वरूप बिस्फोट हुन् गएको हुन् सक्छ । परिणाम स्वरूप केन्द्रमा अवस्थित मूल पदार्थ सुर्य बन्न गयो भने बाँकी ओरिपरी रहेका तत्वहरु विस्फोटनका क्रममा उछिट्टिएर वर्तमान सौर्यमंडलका अन्य सदस्यहरु आज अस्तित्वमा देखिएका ग्रह-उपग्रह इत्यादिको रुपमा बिद्द्यमन भएको बैज्ञानिक राय छ ।
त्यस्तो आणविक बादलको ‘कोर’ को गुरुत्वबलको दवाबले अत्यधिक उष्ण पैदा गराएर बाहिरी सतहसम्म अधिक ग्यास संचालित गराई, अन्तत: ‘नाभिकीय संलयन’ लाई सक्रिय गरायो । यस प्रकारले  सुर्यको जन्म भयो ।

अवस्था:-

सौर्यमंडलको केन्द्रमा अवस्थित एउटा मध्यम खालको तारा जसको ओरिपरी अन्य अबयबहरु परिक्रमा गर्ने गर्दछन् । सूर्य हाम्रो सौर्यमंडलको सबै भन्दा ठुलो पीन्ड हो । यसको ब्यास लगभग १३ लाख ९० हजार किलोमिटर छ, जुन पृथ्वी भन्दा लगभग १०९ गुणा अधिक हो । उर्जाको शक्तिशाली भण्डारको रुपमा रहेको सुर्य मुख्य रुपमा हाइड्रोजन र हिलियम ग्याँसको एउटा बिशाल गोला हो । आफ्नो केन्द्र भागमा हुने परमाणु बिलय प्रक्रियाद्वारा यसले उर्जा पैदा गर्दछ । सुर्यबाट उत्सर्जित भएको एउटा सानो अंश मात्रै  पृथ्वीमा आइपुग्छ । जसको १५ प्रतिशत अन्तरिक्षमा परबर्तन भएर जान्छ । ३० प्रतिशतले भने पानीलाई बाफ बनाउन सहयोग पुर्याउँदछ भने बाँकी उर्जा रुख बिरुवा नदीनाला-समुन्द्र आदिले खपत गर्दछ । यसको मजबुत गुरुत्वकर्षण शक्तिले पृथ्वी लगायतका अन्य ग्रहहरुलाई आफूतर्फ खिचेर राखेको हुन्छ ।

सूर्यबाट पृथ्वीको औसत दुरी लगभग १४,९६,००,००० किलोमिटर (९,२९,६०,००० माइल)छ । यसको प्रकाश हामीसम्म आइपुग्न ८ मिनेट ३० सेकेन्ड लाग्दछ । यसै प्रकाशीय उर्जाबाट प्रकाश संस्लेषण नामक एक महत्वपूर्ण जैव-रासायनिक अभिक्रिया हुन्छ, यो नैं  जीवनको आधार हो  । यसले नै पृथ्वीको जलबायु र मौसमलाई प्रभावित गर्दछ ।
सुर्यको सतहको निर्माण हाइड्रोजन ७३.४६%, हिलियम २४.८५%,फलाम ०.१६%,निकेल ०.०९%,अक्सिजन ०.७७%,सिलिकन ०.०७%,सल्फर ०.१२%, मैग्नेसियम ०.०५%, कार्वन ०.२९%, नियोंन ०.१२%, क्याल्सियम, क्रोमियम तत्वबाट भएको छ  ।

यो बल्दै गरेको ग्याँसको पिन्डलाई हामी दूरदर्शन यन्त्रको सहायताले नियाल्न सक्छौं । यसको सतहमा सानाठूला दाग-धब्बाहरु सजिलैसँग देख्न सक्छौं ।यसलाई सौर्य-दाग भनिन्छ । यो दाग आफ्नो स्थानबाट सरिरहेको देख्न सकिन्छ । यसलाई हेरेर बैज्ञानिकहरुले के निष्कर्ष निकालेका छन् भने सूर्य पूर्वबाट पश्चिमतर्फ आफ्नो अक्षमा परिक्रमा गर्दछ, जुन २७ दिनमा सम्पन्न गर्दछ । जुन प्रकारले पृथ्वी अनि अन्य ग्रहहरु सुर्यको परिक्रमा गर्दछन, उसै प्रकारले सुर्यले पनि आकाशगंगाको केन्द्रलाई परिक्रमा गर्दछ । जसलाई परिक्रमा गर्न सूर्यलाई लगभग २२ देखि २५ करोड बर्ष लाग्ने गर्दछ । यो अवधिलाई निहारिका बर्ष भनिन्छ । यसले परिक्रमा गर्ने गति २५१ किलोमिटरप्रतिसेकेन्ड हुन्छ ।
सूर्यक्षेत्रको सीमा यानिकी हिलियोस्फियर (heliosphere):-

हाम्रो सौर्यमंडल एउटा अत्यन्तै ठुलो बिबिराहरुले घेरिएको हुन्छ जसलाई हिलियोस्फियर (heliosphere) भनिन्छ ।हिलियोस्फियर (heliosphere) सुर्यबायुद्वारा बन्न गएको त्यस्तो बिबिरा (फोका) हो, जस अन्तर्गत सुर्यद्वारा उत्सर्जित सबै पदार्थहरु रहेको  हुन्छ ।तैपनि यो बिबिराको भित्र हिलियोस्फियर भन्दा बाहिरबाट आएका अत्यन्तै उर्जावाला कणहरु पनि प्रवेश गर्न सक्छन् ।

सौर्यबायु यो कुनै ताराको बाहिरी बाताबरणद्वारा उत्सर्जित आवेषित कणको एउटा धाराप्रवाह हो । सौर्यबायु मुख्यतः अत्यधिक उर्जावाला इलोक्ट्रोन र प्रोटोनबाट बनेको हुन्छ, जसको उर्जामा  कुनै पनि ताराको गुरुत्व प्रभावबाट बाहिर जान सक्ने क्षमता अन्तर्निहित रहेको हुन्छ । सौर्यबायु सुर्यको हर दिशामा प्रवाहित हुन्छ जसको गति केहि सय किलोमिटर प्रति सेकेन्ड हुन्छ । सुर्यको सन्दर्भमा यसलाई सौर्यबायु भनिन्छ भने अन्य ताराहरुको सम्बन्धमा यसलाई ब्रह्माण्ड बायु भनिन्छ ।
सुर्यबाट केहि दुरीमा रहेको प्लुटोभन्दा धेरै बाहिर सौर्य बायु खगोलीय माध्यमको प्रभावले मत्थर हुन् जान्छ । यो प्रक्रिया केहि चरणमा हुन्छ । खगोलीय माध्यम हाइड्रोजन अनि हिलियमबाट बनेको हुन्छ जुन सम्पूर्ण ब्रह्माण्डमा फैलिएको हुन्छ ।

सौर्य बायु सुपरसोनीक गतिबाट कम हुँदै सबसोनिक गतिमा चल्दछ । यस चरणलाई  टर्मीनेशन शक(Termination Shock) भनिन्छ ।
सबसोनिक गतिमा चलेको सौर्यबायु खगोलीय माध्यमको प्रवाहको प्रभावले प्रभावित पार्दछ र सौर्य बायुलाई  धुमकेतुको पुच्छर जस्तै आकृतिमा पुर्याईदिन्छ, जसलाई हीलीयोशेथ(Helioseath) भनिन्छ ।
हीलीयोशेथ(Helioseath)को बाहिरी सतह जहाँ हिलियोस्फियर खगोलीय माध्यमसंग मिल्दछ, जसलाई हिलियोपाज (Heliopause)भनिन्छ ।
हिलियोपाज क्षेत्र सुर्यले आकाशगंगाको केन्द्रलाई परिक्रमा गर्ने क्रममा खगोलीय माध्यममा एउटा हलचल उत्पन्न गर्दछ । यो हलचल हुने क्षेत्र जुन हिलियोपाज भन्दा बाहिर हुन्छ जसलाई Bow Shock भनिन्छ ।

किन आउँछ सौर्य आँधी ?

थोरै उल्लेख माथि नै गरिएको छ कि सुर्यले परमाणु बिलय प्रक्रियाद्वरा उर्जा पैदा गर्दछ ।  सुर्य एउटा बिशाल हाइड्रोजन बम नै  हो जसका  अणुहरु लगातार बिष्फोटन भैरहेका छन् । हिलियममा रुपान्तरण भै रहेका छन् । अरबौ बर्षदेखि यो आगोको ज्वाला निरन्तर दन्कि नैं रहेको छ । यसरि  पड्कदै रहेको बमले उत्सर्जन गरेको उज्यालोसंगै हामीले जीवन अनि दृष्टि पाएका छौं ।

बल्दै गरेको आफ्नै अगेनोमा यदि हामीले ठोस-ठास पार्यौं  भने त्यहाँबाट थप अरु झिल्काहरु बाहिर निस्कन्छन् ।  आगो आवाज निकाल्दै अरु दन्कन थाल्छ । त्यो अगेना बाट निक्लिएको झिल्का अग्नि-आँधीको  एउटा सानो रुप हो । उर्जा रहुन्जेल हलचल पैदा गर्दछ । यो भनेको  स्वयंमा अन्तर्निहित शक्तिको परिणाम हो ।
त्यसै गरि पुर्णिमाको रातमा समुन्द्रमा ज्वारभाटा आउँदछ । चन्द्रमाको गुरुत्व बलले समुन्द्रको पानीलाई माथि माथि उचाल्छ । जुन अलि बढी भयो भने समुन्द्री आँधी बन्न पुग्दछ । यो चै बाहिरी शक्तिको प्रभावले देखिएको परिणाम  हो ।

सौर्य आँधीमा यी दुवै उदाहरण लागू हुन्छन् । एकातर्फ सुर्य स्वयं बिस्फोट हुँदै उर्जा बाहिर फ्याँकी रहेको अवस्था अनि अर्को तर्फ अरबौं गुणा शक्तिशाली ताराहरुको समुह आकाशगंगालाई पनि  परिक्रमा गर्ने हुनाले त्यसको गुरुत्वबलको प्रभावले बल्दै गरेको सुर्यको लप्कालाई आफु तर्फ खिच्न पुग्दछ । जुन लप्काहरु सूर्यबाट फुत्किएर  सुपरसोनिक  गतिमा चारै तर्फ  आंधीको रुपमा दौडने गर्दछ र एउटा सीमारेखामा पुगेर आफुलाई नियन्त्रण गर्दछ । जुन सीमालाई हिलियोस्फियर (heliosphere) भनिन्छ ।
धेरै बैज्ञानिक भनाइहरु पनि अनुमानित नै छन् । धारणा बनाउन हर कोहि स्वतन्त्र छन् । त्यस आधारमा सबै भन्दा सङ्गत ठहरिन सक्ने आफुलाई लागेको अनुमानलाई सार्वजनिक गर्नु सकारात्मक  नै हो भन्ने मेरो विचार छ ।

पृथ्वीमा सौर्यवायुको प्रभाव:-

नासाको अनुसार  आगामी डिसेम्बरमा ६ दिनसम्म अध्यारो हुनेछ । जस अनुसार  डिसेम्बर १६ मंगलबार देखी डिसेम्बर २२ सोमबार अर्थात पुष १ गते देखि ७ गतेसम्म दिनरात पुरै अध्यारो हुने बताइएको छ ।
सौर्य आँधीका कारण तीन दिनसम्म पूर्ण अन्धकार हुनेछ  भने बाँकी  तीन दिन निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत भाग  छेकिएर अध्यारो हुने उसको भनाई छ । नासाका प्रमुख चार्ल्स बोल्डेनले यस घटनाक्रमको जानकारी सार्वजनिक गर्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् । यो सौर्य आँधीले ल्याउने अवस्था हो र यो विगत २५० वर्षकै सबैभन्दा ठूलो सौर्य आँधी हो । यो करिव २ सय १६ घण्टासम्म रहने बताइएको छ ।

 सूर्यमा जब  आँधी चल्छ, विश्वले ठुलो भौतिक क्षेतीको सामना गर्नु पर्ने हुन सक्छ । विद्युत्, खानेपानी र सञ्चार सेवाबाट अकस्मात् वञ्चित हुनु्पर्ने हुनसक्छ। सौर्य आँधी आउने एघार वर्षे चक्रिय प्रणाली छ। सन १९२१ र १८५९ मा सौर्य आँधी पृथ्वीमा ठोक्किसकेकोले वैज्ञानिकहरू यसप्रति सचेत छन।
सौर्य आँधीले  तेलका भूमिगत पाइपलाइनसमेतलाइ क्षतिग्रस्त पार्दछ। करोडाँ डिग्री फरेनहाइट तपाक्रमसहितका आयनित कण र घातक विकिरणले सौर्य आँधी बनेको हुन्छ। सूर्यमा ठूलो हलचल हुँदा अन्तरिक्षमा करोडौँ माइलसम्म बलिरहेको ग्यासका लप्का सेकेन्डमै फैलिन्छ।पृथ्वीमा चुम्बकीय क्षेत्र नहुँदो हो त सौर्य आँधीले यहाँको  सबैकुरा   नष्ट गरिसक्थ्यो। पृथ्वीलाई घेरिरहेको चुम्बकीय क्षेत्रले धेरै हदसम्म सौर्य आँधीको प्रभाव कम गर्छ। प्रतिघन्टा करिब १० लाख माइलको गतिमा चल्ने सौर्य आँधी पृथ्वीमा ठोक्किदा पृथ्वीको चुम्बकीय क्षेत्रले हामीलाई बचाउँछ। चुम्बकीय क्षेत्रले सौर्य आँधीका घातक कण र विकिरणलाई मात्र होइन सुदूर अन्तरिक्षबाट नियमितरूपमा आउने विकिरण र आयनित कणहरूलाई वायुमन्डलमा पस्न दिँदैन।

सौर्य आँधीले  प्रकाश छेकिन्छ ?

यस सम्बन्धमा पनि एउटा उदाहरण पेश गर्नु सान्दर्भिक होला । मानी लिनुस् तपाईंको घरको अगेनामा आगो दन्किरहेको छ । अब त्यो दन्किएको आगोमा मकैका नसुकेका खोयाहरु अथवा काँचा दाउराहरु हाल्नु भयो भने धुवाँ आउने मात्रै हैन यति पिरो हुन्छ, श्वास फेर्न पनि मुश्किल पर्छ । धुवाँले पुरै घर रुमल्लिने छ । तपाईं अगेनो छोडेर टाप ठोक्नु हुनेछ । तर जहाँसम्म सुर्यको सवाल छ, चौतर्फी, सम्पूर्ण सतहमा  आगो दन्किरहेको छ । त्यहाँ कसले बाहिरबाट लगेर काँचो मकैको खोया अनि नसुकेको दाउरा थप्छ र बलिरहेको आगो छेकिन्छ ǃ र, उज्यालो ढाकिन्छ ǃ ? त्यै पनि कसैको घरको अगेनामा पिल्पिलाउँदै  गरेको झ्यासको आगो हैन सुर्य जसको उज्यालो २-४ धमाकाबाट निक्लदै गरेका धुलाका कणहरुले अबरुद्द गरुन । करोडौ डिग्री फरेनहाइटको तापक्रम स्वयं सक्षम छ त्यस्ता कणहरुको उपस्थितिलाई बिलिन गराउन । पलभरका लागि छेकिन सक्छ सुर्यका किरणहरु तर आजभोली जसरी हल्ला गरिंदै छ, २ दिन ४ दिन एक हप्ता अँध्यारो हुन्छ भन्दै, सम्भावना देखिंदैन ।
(जानकारी:- बिज्ञान सम्बन्धि लेख- रचनाअध्यनबाट )

Friday, 22 August 2014

UPPER MUSTANG KINGDOM

No comments :
Trekking in Nepal differs with scenic perspective like green hills till 4000 meters, brown hills or lets say dessert till 5000 meters to White snow above 5000 meters. Upper mustang trek in Nepal does offer dessert scenery and Tibetan cultural heritage. Many people call it as a lost kingdom, forbidden kingdom, hidden kingdom and so on. This is definitely the unique place to visit which brings back to memory of medieval time



EDUCATION OF NEPAL POOR REGION

No comments :

PHASE WorldwideEducation









“I’d been busy with household chores and never had the opportunity to go to the place called ‘school’. PHASE Nepal started to run a literacy class in our village. I joined the class and I’m proud to say that I can now speak the Nepali language and I’m in class 3 in Nubri Primary School.” 
Tshering Youten (13 years), Prok village, North Gorkha

OUR WORK 

We improve literacy and numeracy, giving children and adults more opportunity and choice.  Adult literacy rates are very low in remote regions of Nepal. Being able to read makes a huge difference to quality of life.

Our education work includes:  
  • Teacher training 
  • Literacy classes for women 
  • Alternative schools for children who can't access mainstream school 
  • Supporting governmental schools with teaching materials, buildings, water supplies and toilets. 
  • Salaries for extra teachers 
  • Early childhood development programmes  



TEACHER TRAINING : NTTI 

At PHASE we believe that effective teacher training is the key to education development, that's why we have a special department devoted to training high quality training - learn more by WWW.NEPALITTI.ORG



THE ISSUES 

In many of the villages PHASE works in there has been no effective education service for several years. Our data shows on average primary school completion rates are under 30% for boys and under 20% for girls. In some area there are no functioning schools and literacy rates are closer to 0%.  Communities are unaware of their right to education, or even the benefits of basic literacy, so are not strong advocates for reactivating or strengthening the education system.
Illiterate young people have fewer opportunities to earn a living.  Males often work as labourers or porters, and women and girls may go to Kathmandu’s factories or look after the family home. Having an education, or at least being literate, provides options - being able to read, write and do basic maths makes a huge difference to people’s lives.
There are many factors affecting education delivery in remote areas:
  • Distances - Technically most villages have a primary school within an hour’s walk (still a long way for a 5 year old across mountainous terrain!). In practice many are effectively closed or are closed for extended periods. Secondary schools are few and far between. 
  • Language - Nepali is not the first language in many villages, however all government schooling is delivered in Nepali. This makes schooling less relevant and useful to daily life and contributes to high dropout rates
  • Teachers - There are no trained teachers in some remote areas meaning people from other areas are posted there. Unsupported teachers living in difficult conditions, away from their family, can struggle.  This leads to long periods of teacher absence. In small villages, one teacher is expected to teach all grades. Other schools, in slightly larger villages, are woefully understaffed with class sizes of up to 80.
  • Teaching methods - Many teachers have little experience or understanding of child friend techniques and focus on “talk and chalk”, rote learning. School staff working in remote areas receive very little supervision or support from government staff.
  • Learning Environment - Many schools are in a state of disrepair, either with no furniture or unsuitable/unusable furniture. Classrooms can be dark and cold in winter and too hot in summer. There often is nowhere for the children to play during breaks and children usually don’t get anything to eat between leaving their homes in the morning and returning late afternoon. 
  • Curriculum - The Nepalese curriculum leads up to a standard national school examination after grade 10. Many children are not able to follow teaching which is geared to an exam they will never get a chance to take. There are no provisions to help those children attain a minimal standard of literacy and numeracy. In many cases children drop out of school after 1-2 years unable even to read Nepalese.


IF YOUR ARE INTERESTED THEM WORK GO TO uk.virginmoneygiving.com/fundraiser-web/donate/makeDonationForCharityDisplay.action?charityId=1001048

Saturday, 16 August 2014

Discover News NEPAL

No comments :
खतरनाक भाइरस इबोलाबाट हजारभन्‍दा बढीको मृत्यु
जेनेभा : विश्व स्वास्थ्य संगठनले हालैका दिनमा देखिएको इबोला नामको खतरनाक भाइरसका कारण कम्तीमा पनि १०१३ जनाको ज्यान गएको जनाएको छ।
प्राप्त समाचारमा अफ्रिकाका पश्चिमी तीन देशमा यो भाइरसको सङ्क्रमण रहेको छ । उक्त सङ्क्रमणबाट हालसम्म ती देशका १०१३ जनाको ज्यान जानुका साथै १८४८ जना सङ्क्रमित भएका छन् ।सो भाइरसको सङ्क्रमण अगष्टको पहिलो सातादेखि व्यापक मात्रामा देखिन थालेको हो । यसका कारण अगष्टको ७ देखि ९ तारिखसम्ममा यी नागरिकको ज्यान गएको हो ।
पश्चिमी अफ्रिकी देश गुयना, लाइबेरिया, र सियरालियोनमा सो सङ्क्रमण बढ्दो रुपमा रहेको छ । ती देशमा यस भाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या प्रतिदिन बढ्दो मात्रामा रहेको छ । सो अवस्थाको जानकारी विश्व स्वास्थ्य संगठनले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा जनाएको हो ।
यस भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा पनि फैलिनसक्ने भन्दै उक्त संस्थाले सतर्क रहन विश्वका अन्य राष्ट्रहरुलाई पनि आग्रह गरिरहेको छ

Discovery News NEPAL

No comments :
पृथ्वीतर्फ बढ्दै गरेको क्षुद्रग्रहले मानव जीवनलाई सखाप पार्ने खतरा                                                                                                                                                                                            काठमाडौं, साउन ३१ – पृथ्वीमा ठोक्किने गरी एउटा ठूलो क्षुद्रग्रह (एस्टरोइड) ३३ हजार ८ सय माइल प्रतिघण्टाको रफ्तारले अघि बढ्दै छ । यदी त्यो क्षुद्रग्रह पृथ्वीमा ठोकिने हो भने पृथ्वी नै ध्वस्त हुने वैज्ञानिकहरुले बताएका छन् ।
वैज्ञानिकहरुका अनुसार करिब ४४ हजार ८०० मेगाटन विस्फोटक पदार्थको क्षमता भएको उक्त क्षुद्रग्रह सन् २८८० को मार्च १६ का दिन पृथ्वीसँग ठोक्किने छ ।
यदी यसलाई आकाशमा नै ध्वस्त गरिने हो भने यसको असर निकै भयानक हुने उनीहरुको भनाई छ ।
हुनतः यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावना १/३०० मात्र छ, तर यो वैज्ञानिकहरुलाई चिन्तित तुल्याउनका लागि काफी छ ।
यदी यो पृथ्वीसँग ठोकिने हो भने यसले ठूलो सुनामी, भुईचालो ल्याउनेछ र यहाँको जलवायुलाई नै परिवर्तन गरिदिने छ । यसले गर्दा पृथ्वीबाट मानव जीवननै सखाप हुने कुरा वैज्ञानिकहरुले बताएका छन् ।
टेनिसी विश्वविद्यालयले उक्त क्षुद्र ग्रहको नाम १९५० डीए दिएका छन् र यस विषयमा अध्ययन गरिरहेका छन् ।

Friday, 15 August 2014

Discovery News NEPal

No comments :
HEALTH of NEPAL
“On the third morning, a lady came to my home with a neighbour and introduced herself. She said that she was Indira, from an organization called PHASE Nepal. She said she was an Auxiliary Nurse Midwife and does work to educate women about maternal health.

Read more about Putali Gurung’s Story Image                                       Putali Gurung from Uhiya Village Development Committee (VDC) talks about the birth of her first child:
My name is Putali Gurung from ward number 7 of remote Uhiya VDC. I am 23 years old. I am not well educated about basic health services provided by our government. This is was my first pregnancy and I was very fearful as to whether I would be able to deliver a baby or not. However, I was also eager and happy to give birth!
One fine day during Falgun [the eleventh month in the Nepali calendar, marking the arrival of spring], I felt a pain inside me and thought it might be labour pains. I was scared and felt too shy to tell anyone in my home—although some of my female neighbours noticed and asked me about it. Finally, I told my family about the pain and they quickly agreed that I was having labour pains! My family started preparing for my delivery. Time passed slowly and I was suffering a lot. All my female neighbours tried to help me have a normal delivery, but it wasn’t possible. A whole day went by without any progress. The next day, the same thing happened. Everybody encouraged me but I couldn’t do it. My husband arranged for some shamans to visit and they sacrificed some cockerels. Yet, I was still suffering from a lot of pain. I tried hard to push but nothing happened.
On the third morning, a girl came to my home with a neighbor and introduced herself. She said that she was Indira, from an organization called PHASE Nepal. She is an Auxillary Nurse Midwife (ANM) and does a lot of work educating women about maternal health. There weren’t any government health staff at the sub-health post so she called the office assistant from the sub-health post and asked him to bring some equipment. After she got the equipment, she began the check up and said that everything seemed normal. However, since it was my third day in labour, she said that there may be complications and that I should go to the Machhaakhola birthing centre. But, my husband and the neighborhoods didn’t listen to her and just brought a shaman to the house to sacrifice a cockerel.
They started to press my stomach here and there, everywhere. Indira, the ANM, advised everyone not to press on my stomach since it hurt me and could injure the baby. She strongly advised all the villagers that I should go to Machhakhola where there were trained ANMs and Health Assistants who could help with my delivery. She stressed that it was important for my safety and that of my child. She also talked us through a lot of health related information and spoke about the importance of antenatal care (ANC) checkups and various medicines for mothers and children. It was the first time that I had heard about ANC checkups for pregnant women. I learnt that if I had had a check up during pregnancy I could have understood more about my health and that of my baby.
As Indira was talking, I remembered that, two years ago, there was a women in a similar situation to me in this village. She had complications during childbirth and, sadly, she died. So I felt that it was a good idea for me to go to Machhakhola. Later, after about two hours, Indira finally convinced my husband and he agreed to take me to Machhakhola with some other villagers. The journey to Machhakhola was not easy as the hills were steep and dangerous. However, they managed to carry me all the way on a stretcher. Unfortunately, in Machhakhola, there weren’t any ANMs and we just met a Health Assistant from the birthing centre and some other PHASE Nepal staff. They stayed with me overnight and I tried to give birth but still nothing happened. My pain was increasing a lot and I felt like I was dying.
In Machhakhola, since nothing was happening and my situation was extremely complex, they called Gorkha hospital and arranged to take me to Gorkha. A member of staff from PHASE Nepal, Hem Maya Sunuwar, arranged the entire travel plan and we rushed to Gorkha Hospital. I was in a lot of pain, yet the PHASE staff gave me a strong sense of hope. On the way to Gorkha, I kept trying but nothing happened. In the evening of fourth day, and once at the district hospital in Gorkha, I finally gave birth.                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        PHASE delivers quality primary care in 13 heath posts across Humla, Bujura, Kavre, Sindhulpalchok and Gorkha regions of Nepal.  The areas we work have limited access to existing health services previously. We support additional health staff, management, medicines and equipment.  PHASE Auxiliary Nurse Midwives support health education around things like nutrition and sanitation; family planning; maternal and child health; run preventative health programmes like childhood vaccinations; respond to health-related emergencies and act as rural GP’s - treating all common health problems from typhoid fever to broken bones. 

Case Studies: how PHASE helped 
or Sukmaya Gurung during their pregnancy


The government health service in Nepal is based largely on primary care. Over 70% of the countries' healthcare workforce are volunteers and assistants with minimal qualifications and training.


Case Studies: how PHASE saves lives 

Health Problems in Nepal


The most common problems seen in PHASE village health posts are respiratory infections, diarrhoeal disease, worm infestations and abdominal pain. Skin problems (including leprosy), arthritis and back problems, toothache, injuries and burns and reproductive tract infections are common.  Health problems are still skewed towards infectious diseases and problems of under-nutrition and lack of services. The balance is slowly shifting towards non-infectious diseases, particularly in the urban areas. The main causes of the high child mortality are diarrhoeal disease, respiratory infections, neonatal deaths and measles, with malnutrition playing an important factor in many deaths. Equally, maternal mortality and morbidity is very high, mainly through haemorrhage and infection. Poor diet and demanding physical work means that over 70% of pregnant women are anaemic.

Case Studies: how PHASE trains health staff 
in Maternal Health, work with 

Key issues faced by the Nepali health system in the remote areas

Medicines - the yearly medicine allocation to health centres is insufficient so areas can go months without essential medicines. Logistics are also difficult, sometimes essential medicines and vaccines never reach their destination.

Equipment - replacement of broken or lost equipment is almost impossible.

Buildings - purpose built health centres are often cramped and poorly maintained. More often there is no purpose built accommodation and they operate from a house with mud walls and floors. Rooms are difficult to clean and maintain, often dark and cold, and with no electricity or lighting.

Staff - maintaining staff levels in these remote areas is a major problem as there are unlikely to be any local people with relevant qualifications. Most health workers are not local to the area, find the harsh living conditions difficult. Lack of resource and management support cause many to become dispirited and this results in long period of absenteeism whilst they visit their home and family.

Conflict - Many remote areas were regularly visited by Maoist rebels who extorted money from teachers and health workers leading to staff abandoning their posts.

PHASE also runs a Colposcopy training programme in Nepal.

Would you like to support them work? The best way to support us is via a monthly donation. Clickuk.virginmoneygiving.com/fundraiser-web/donate/makeDonationForCharityDisplay.action?charityId=1001048

Discovery News NEPAL

No comments :
Nepal Landslide Blocks Major River
A Nepalese survivor of the landslide in northeastern Nepal receives medical treatment
 at a hospital in Kathmandu on Aug. 2, 2014.
GETTY IMAGES
A massive landslide in northeastern Nepal left at least seven people dead and dozens
 missing today, putting several villages at risk of flash floods due to debris blocking a
 major river, officials said.
The landslide struck in the early hours, burying two dozen homes before dumping
 mud and stones into the Sunkoshi river, northeast of the capital Kathmandu, an
 official in the prime minister’s office told AFP.
“We are trying to find a way to release the blocked water safely,” said Prakash
 Adhikari, press adviser to the prime minister.
Nepal’s government has declared the landslide-hit area a “flood crisis zone” and
 ordered the army to use explosives to try to clear the river.
A police official at the scene of the disaster said seven bodies had been retrieved
 with dozens more missing.
“Police and army officials are trying to find the missing people and evacuate the
 villages on the riverside,” local police official, Bharat Bahadur Bohara, told AFP by
 phone.
Scores of people die every year from flooding and landslides during the monsoon
 season in Nepal.