WELCOME TO OUR SITE SCAFECOLLECTION

Download

Friday 15 August 2014

नारायणी नदि को आक्रोस रुप

No comments :
नारायणी नदि को आक्रोस रुप 
Likeअबिरल बर्षाका कारण अहिले देशभरको जनजिबन अस्तब्यस्त बनेको छ । बाढि–पहिरोमा परि २ दर्जन बढि सर्बसाधारणको ज्यान समेत गएको छ भनेँ सयौँ घाईते तथा त्यति नै संख्यामा बेपत्ता छन् । नेपालका बिभिन्न ठाउँमा बर्षेनी यस्ता दुखद घट्नाहरु हुने गरेका छन् । सरकारले प्रत्येक बर्ष क्षति न्युनिकरणका लागी बिशेष पहल गरेका छौँ भन्न छाड्दैन तर क्षति राकिएको खबर सुन्न भनेँ गाह्रै पर्छ

No comments :

Post a Comment